जेठ ०४, २०८१, शुक्रबार
               

एकैदिन ७९२० जनाको मृत्यु, मृत्युको संख्या एक लाख नाघ्यो

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसकबाट विश्वभरमा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ ।

शुक्रबार अहिलेसम्मकै उच्च संख्यामा मृत्यु भएको छ । अहिलेसम्म एक लाख २ हजार ६३९ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या पनि करिव १७ लाख पुगेको छ ।

शक्रबारमात्रै ७ हजार ९२० जनाको मृत्यु भएको छ । त्यसैगरी ९९ हजार ४५७ जना संक्रमित एकै दिनमा थपिएका छन् ।

शुक्रबार सबैभन्दा धेरै अमेरिकामा १ हजार ८९१ जनाको मृत्यु भएको छ भने फ्रान्समा १ हजार ३४१ जनाको ज्यान गएको छ ।

अमेरिकामा कुल संक्रमितको संख्या ५ लाख २ हजार ३१८ पुगेको छ ।

हेर्नुस् अहिलेसम्मको सबै देशको विवरण

क्रस देश संक्रमित मृत्यु निको
अमेरिका
USA
५,०२,३१८ १८,७२५ २७,३१४
स्पेन
Spain
१,५८,२७३ १६,०८१ ५५,६६८
इटाली
Italy
१,४७,५७७ १८,८४९ ३०,४५५
फ्रान्स
France
१,२४,८६९ १३,१९७ २४,९३२
जर्मनी
Germany
१,२२,१७१ २,७६७ ५३,९१३
चीन
China
८१,९०७ ३,३३६ ७७,४५५
बेलायत
UK
७३,७५८ ८,९५८ ३४४
इरान
Iran
६८,१९२ ४,२३२ ३५,४६५
टर्की
Turkey
४७,०२९ १,००६ २,४२३
१० बेल्जियम
Belgium
२६,६६७ ३,०१९ ५,५६८
११ स्विट्जरल्यान्ड
Switzerland
२४,५५१ १,००२ ११,१००
१२ नेदरल्यान्ड्स
Netherlands
२३,०९७ २,५११ २५०
१३ क्यानडा
Canada
२२,१४८ ५६९ ६,०१३
१४ ब्राजिल
Brazil
१९,७८९ १,०६८ १७३
१५ पोर्चुगल
Portugal
१५,४७२ ४३५ २३३
१६ अस्ट्रिया
Austria
१३,५६० ३१९ ६,०६४
१७ रुस
Russia
११,९१७ ९४ ७९५
१८ दक्षिण कोरिया
S. Korea
१०,४५० २०८ ७,११७
१९ इजरायल
Israel
१०,४०८ ९५ १,१८३
२० स्वीडेन
Sweden
९,६८५ ८७० ३८१
२१ आयरल्यान्ड
Ireland
८,०८९ २८७ २५
२२ भारत
India
७,६०० २४९ ७७४
२३ इक्वेडर
Ecuador
७,१६१ २९७ ३६८
२४ चिली
Chile
६,५०१ ६५ १,५७१
२५ नर्वे
Norway
६,३१४ ११३ ३२
२६ अस्ट्रेलिया
Australia
६,२३८ ५४ ३,१४१
२७ पोल्यान्ड
Poland
५,९५५ १८१ ३१८
२८ पेरु
Peru
५,८९७ १६९ १,५६९
२९ डेनमार्क
Denmark
५,८१९ २४७ १,७७३
३० चेक गणतन्त्र
Czechia
५,७३२ ११९ ३४६
३१ जापान
Japan
५,५३० ९९ ६८५
३२ रोमानिया
Romania
५,४६७ २७० ७२९
३३ पाकिस्तान
Pakistan
४,६९५ ६६ ७२७
३४ मलेसिया
Malaysia
४,३४६ ७० १,८३०
३५ फिलिपिन्स
Philippines
४,१९५ २२१ १४०
३६ साउदी अरेबिया
Saudi Arabia
३,६५१ ४७ ६८५
३७ इन्डोनेसिया
Indonesia
३,५१२ ३०६ २८२
३८ मेक्सिको
Mexico
३,४४१ १९४ ६३३
३९ युएई
UAE
३,३६० १६ ४१८
४० लक्जेमवर्ग
Luxembourg
३,२२३ ५४ ५००
४१ सर्बिया
Serbia
३,१०५ ७१ ११८
४२ पानामा
Panama
२,९७४ ७४ १७
४३ फिनल्यान्ड
Finland
२,७६९ ४८ ३००
४४ डोमिनिक गणतन्त्र
Dominican Republic
२,६२० १२६ ९८
४५ कतार
Qatar
२,५१२ २२७
४६ कोलम्बिया
Colombia
२,४७३ ८० १९७
४७ थाइल्यान्ड
Thailand
२,४७३ ३३ १,०१३
४८ युक्रेन
Ukraine
२,२०३ ६९ ६१
४९ सिंगापुर
Singapore
२,१०८ ४९२
५० ग्रीस
Greece
२,०११ ९२ २६९
५१ दक्षिण अफ्रिका
South Africa
२,००३ २४ ४१०
५२ बेलारुस
Belarus
१,९८१ १९ १६९
५३ अर्जेन्टिना
Argentina
१,९७५ ८२ ३७५
५४ इजिप्ट
Egypt
१,७९४ १३५ ३८४
५५ अल्जेरिया
Algeria
१,७६१ २५६ ४०५
५६ आइसल्यान्ड
Iceland
१,६७५ ७५१
५७ क्रोएसिया
Croatia
१,४९५ २१ २३१
५८ मोरोक्को
Morocco
१,४४८ १०७ १२२
५९ माल्डोभा
Moldova
१,४३८ २९ ५६
६० न्युजिल्यान्ड
New Zealand
१,२८३ ३७३
६१ इराक
Iraq
१,२७९ ७० ५५०
६२ स्टोनिया
Estonia
१,२५८ २४ ९३
६३ हङ्गेरी
Hungary
१,१९० ७७ ११२
६४ स्लोभेनिया
Slovenia
१,१६० ४५ १३७
६५ लिथुनिया
Lithuania
९९९ २२ ५४
६६ कुवेत
Kuwait
९९३ १२३
६७ अजरबैजान
Azerbaijan
९९१ १० १५९
६८ हङकङ
Hong Kong
९९० ३०९
६९ आर्मेनिया
Armenia
९३७ १२ १४९
७० बहराइन
Bahrain
९२५ ५३९
७१ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
९०१ ३६ १२९
७२ क्यामरुन
Cameroon
८२० १२ ९८
७३ काजखस्तान
Kazakhstan
८१२ १० ६४
७४ स्लोभाकिया
Slovakia
७१५ २३
७५ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ ११ ६१९
७६ उत्तरी मेसोडोनिया
North Macedonia
७११ ३२ ४१
७७ ट्युनिसिया
Tunisia
६७१ २५ २५
७८ बुल्गेरिया
Bulgaria
६३५ २५ ५४
७९ उज्बेकिस्तान
Uzbekistan
६२४ ४२
८० लाट्‌भिया
Latvia
६१२ १६
८१ लेबनान
Lebanon
६०९ २० ७६
८२ एन्डोरा
Andorra
६०१ २६ ७१
८३ साइप्रस
Cyprus
५९५ १० ५८
८४ क्युवा
Cuba
५६४ १५ ५१
८५ कोस्टारिका
Costa Rica
५५८ ४२
८६ अफगानिस्तान
Afghanistan
५२१ १५ ३२
८७ ओमान
Oman
४८४ १०९
८८ आइभरी कोस्ट
Ivory Coast
४८० ५४
८९ उरुग्वे
Uruguay
४७३ २०६
९० बुर्किना फासो
Burkina Faso
४४८ २६ १४९
९१ नाइजर
Niger
४३८ ११ ४१
९२ बंगलादेश
Bangladesh
४२४ २७ ३३
९३ अल्बानिया
Albania
४१६ २३ १८२
९४ चेनल आइल्यान्ड्स
Channel Islands
३९८ ४०
९५ होन्डुरस
Honduras
३८२ २३
९६ ताइवान
Taiwan
३८२ ९१
९७ रियुनियन
Réunion
३८२ ४०
९८ घाना
Ghana
३७८
९९ जोर्डन
Jordan
३७२ १७०
१०० माल्टा
Malta
३५० १६
१०१ सान मारिनो
San Marino
३४४ ३४ ५०
१०२ मरिसस
Mauritius
३१८ २३
१०३ नाइजेरिया
Nigeria
३०५ ५८
१०४ किर्गिस्तान
Kyrgyzstan
२९८ ३५
१०५ बोलिभिया
Bolivia
२६८ १९
१०६ प्यालेस्टाइन
Palestine
२६७ ४५
१०७ सेनेगल
Senegal
२६५ १३७
१०८ मोन्टेनेग्रो
Montenegro
२५७
१०९ भियतनाम
Vietnam
२५७ १४४
११० जर्जिया
Georgia
२३४ ५४
१११ डिआरसी
DRC
२२३ २० १६
११२ गुनिया
Guinea
२१२ १५
११३ इजल अफ म्यान
Isle of Man
२०१ १०३
११४ मायोट
Mayotte
१९१ ५०
११५ श्रीलंका
Sri Lanka
१९० ५४
११६ केन्या
Kenya
१८९ २२
११७ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४ १४५
११८ भेनेजुएला
Venezuela
१७५ ८४
११९ मार्टिनिक
Martinique
१५५ ५०
१२० जिबोटी
Djibouti
१५० ३६
१२१ ग्वाडलुप
Guadeloupe
१४३ ६७
१२२ ब्रुनाइ
Brunei
१३६ ९९
१२३ पराग्वे
Paraguay
१२९ १८
१२४ जिब्राल्टर
Gibraltar
१२७ ६९
१२५ ग्वाटेमाला
Guatemala
१२६ १७
१२६ कोलम्बिया
Cambodia
११९ ७२
१२७ रुवान्डा
Rwanda
११८
१२८ अल साल्भाडोर
El Salvador
११७ १५
१२९ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१०९
१३० माडागास्कर
Madagascar
९३ ११
१३१ मोनाको
Monaco
९०
१३२ माली
Mali
८७ २२
१३३ एरुवा
Aruba
८६ २७
१३४ फेन्च गुयना
French Guiana
८३ ४३
१३५ लेचेस्टेन
Liechtenstein
७९ ५५
१३६ टोगो
Togo
७६ २५
१३७ बार्बाडोस
Barbados
६७ ११
१३८ इथोपिया
Ethiopia
६५
१३९ जमैका
Jamaica
६३ १३
१४० कंगो
Congo
६०
१४१ युगान्डा
Uganda
५३
१४२ फ्रेन्च पोलिनेसिया
French Polynesia
५१
१४३ सेन्ट मार्टिन
Sint Maarten
५०
१४४ बर्मुडा
Bermuda
४८ २५
१४५ केमन आइल्यान्ड्स
Cayman Islands
४५
१४६ मकाउ
Macao
४५ १०
१४७ गाबोन
Gabon
४४
१४८ बहमास
Bahamas
४२
१४९ जाम्बिया
Zambia
४० २५
१५० गुयना
Guyana
३७
१५१ लाइबेरिया
Liberia
३७
१५२ गुयना-बिसाउ
Guinea-Bissau
३६
१५३ बेनिन
Benin
३५
१५४ इरिट्रिया
Eritrea
३४
१५५ तान्जनिया
Tanzania
३२
१५६ सेन्ट मार्टिन
Saint Martin
३२ ११
१५७ हाइटी
Haiti
३१
१५८ म्यानमार
Myanmar
२७
१५९ लिबिया
Libya
२४
१६० एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२१
१६१ सोमालिया
Somalia
२१
१६२ मोजाम्बिक
Mozambique
२०
१६३ सिरिया
Syria
१९
१६४ अंगोला
Angola
१९
१६५ माल्दिभ्स
Maldives
१९ १३
१६६ इक्वेटेरियल गुनिया
Equatorial Guinea
१८
१६७ न्यु केलेडोनिया
New Caledonia
१८
१६८ सुडान
Sudan
१७
१६९ डोमिनिका
Dominica
१६
१७० मंगोलिया
Mongolia
१६
१७१ नामिबिया
Namibia
१६
१७२ फिजी
Fiji
१६
१७३ लाओस
Laos
१६
१७४ सेन्ट लुसिया
Saint Lucia
१५
१७५ कुराकाओ
Curaçao
१४
१७६ ग्रेनेडा
Grenada
१४
१७७ जिम्बाबे
Zimbabwe
१३
१७८ बोत्सवाना
Botswana
१३
१७९ इस्वाटिनी
Eswatini
१२
१८० सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१२
१८१ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१२
१८२ ग्रीनल्यान्ड
Greenland
११ ११
१८३ चाड
Chad
११
१८४ सेकेलस्
Seychelles
११
१८५ बेलिज
Belize
१०
१८६ सुरिनाम
Suriname
१०
१८७ एमएस जान्डम
MS Zaandam
१८८ मलावी
Malawi
१८९ नेपाल
Nepal
१९० मोन्टसेराट
Montserrat
१९१ टर्क्स र क्याकोस
Turks and Caicos
१९२ भ्याटिकन सिटी
Vatican City
१९३ सिएरा लियोन
Sierra Leone
१९४ सिएआर
CAR
१९५ मौरिटानिया
Mauritania
१९६ काबो भर्ड
Cabo Verde
१९७ निकारागुवा
Nicaragua
१९८ सेन्ट बार्थ
St. Barth
१९९ भुटान
Bhutan
२०० फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
२०१ गाम्बिया
Gambia
२०२ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०३ दक्षिण सुडान
South Sudan
२०४ पश्चिमी सहारा
Western Sahara
२०५ बुरुंडी
Burundi
२०६ एन्गुइला
Anguilla
२०७ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०८ तिमोर-लेस्टे
Timor-Leste
२०९ पपुवा न्‍युगिनी
Papua New Guinea
२१० क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२११ सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१२ यमन
Yemen

नेपाली समयअनुसार शुक्रबार राति १२ बजेसम्मको दैनिक विवरण

क्रस मिति कुल संक्रमित दैनिक संक्रमित  कुल मृत्यु दैनिक मृत्यु
२०७६-१२-२८
April 10, 2020
१६,७६,८२० ९९,४५७ १,०१,५५७ ७,९२०
२०७६-१२-२७
April 9, 2020
१५,७७,३६३ ८६,०११ ९३,६३७ ६,२०२
२०७६-१२-२६
April 8, 2020
१४,९१,३५२ ८०,९१४ ८७,४३५ ६,४२०
२०७६-१२-२५
April 7, 2020
१४,१०,४३८ ८१,६४६ ८१,०१५ ७,२१४
२०७६-१२-२४
April 6, 2020
१३,२८,७९२ ७४,३२८ ७३,८०१ ५,६१७
२०७६-१२-२३
April 5, 2020
१२,५४,४६४ ७२,०६६ ६८,१८४ ४,२८५
२०७६-१२-२२
April 4, 2020
११,८२,३९८ १,०२,०२२ ६३,८९९ ५,७८९
२०७६-१२-२१
April 3, 2020
१०,८०,३७६ ८०,१६९ ५८,११० ६,७५४
२०७६-१२-२०
April 2, 2020
१०,००,२०७ ८७,५५७ ५१,३५६ ५,८१५
१० २०७६-१२-१९
April 1, 2020
९,१२,६५० ७५,५३५ ४५,५४१ ४,२९२
११ २०७६-१२-१८
March 31, 2020
८,३७,११५ ६८,७५२ ४१,२४९ ४,३३७
१२ २०७६-१२-१७
March 30, 2020
७,६८,३६३ ५८,०७३ ३६,९१२ ३,३६२
१३ २०७६-१२-१६
March 29, 2020
७,१०,२९० ६४,६७१ ३३,५५० ३,५७७
१४ २०७६-१२-१५
March 28, 2020
६,४५,६१९ ६५,७२७ २९,९७३ ३,४६९
१५ २०७६-१२-१४
March 27, 2020
५,७९,८९२ ४८,०२७ २६,५०४ २,४३१
१६ २०७६-१२-१३
March 26, 2020
५,३१,८६५ ६०,८३० २४,०७३ २,७९१
१७ २०७६-१२-१२
March 25, 2020
४,७१,०३५ ५२,९९० २१,२८२ २,६५७
१८ २०७६-१२-११
March 24, 2020
४,१८,०४५ ३९,८१० १८,६२५ २,१२०
१९ २०७६-१२-१०
March 23, 2020
३,७८,२३५ ४१,२८२ १६,५०५ १,८५४
२० २०७६-१२-०९
March 22, 2020
३,३६,९५३ ३२,५५७ १४,६५१ १,६७८
२१ २०७६-१२-०८
March 21, 2020
३,०४,३९६ ३२,३६१ १२,९७३ १,६७४
२२ २०७६-१२-०७
March 20, 2020
२,७२,०३५ २९,५३५ ११,२९९ १,४३२
२३ २०७६-१२-०६
March 19, 2020
२,४२,५०० २७,६७९ ९,८६७ १,१३४
२४ २०७६-१२-०५
March 18, 2020
२,१४,८२१ १७,७१९ ८,७३३ ८२८
२५ २०७६-१२-०४
March 17, 2020
१,९७,१०२ १५,५२८ ७,९०५ ७७९
२६ २०७६-१२-०३
March 16, 2020
१,८१,५७४ १४,१२० ७,१२६ ६८६
२७ २०७६-१२-०२
March 15, 2020
१,६७,४५४ ११,३५३ ६,४४० ६२१
२८ २०७६-१२-०१
March 14, 2020
१,५६,१०१ १०,८९६ ५,८१९ ४१५
२९ २०७६-११-३०
March 13, 2020
१,४५,२०५ १६,८५३ ५,४०४ ६८४
३० २०७६-११-२९
March 12, 2020
१,२८,३५२ २,४७७ ४,७२० १०५
३१ २०७६-११-२८
March 11, 2020
१,२५,८७५ ७,२५५ ४,६१५ ३५३
३२ २०७६-११-२७
March 10, 2020
१,१८,६२० ५,०३० ४,२६२ २७४
३३ २०७६-११-२६
March 9, 2020
१,१३,५९० ३,७६९ ३,९८८ १८६
३४ २०७६-११-२५
March 8, 2020
१,०९,८२१ ३,९७४ ३,८०२ २४४
३५ २०७६-११-२४
March 7, 2020
१,०५,८४७ ४,०४६ ३,५५८ ९८
३६ २०७६-११-२३
March 6, 2020
१,०१,८०१ ३,९१५ ३,४६० ११२
३७ २०७६-११-२२
March 5, 2020
९७,८८६ २,७६६ ३,३४८ ९४
३८ २०७६-११-२१
March 4, 2020
९५,१२० २,२८० ३,२५४ ९४
३९ २०७६-११-२०
March 3, 2020
९२,८४० २,५३४ ३,१६० ७५
४० २०७६-११-१९
March 2, 2020
९०,३०६ १,९३७ ३,०८५ ८९
४१ २०७६-११-१८
March 1, 2020
८८,३६९ २,३५८ २,९९६ ५५
४२ २०७६-११-१७
Feb. 29, 2020
८६,०११ १,८९९ २,९४१ ६९
४३ २०७६-११-१६
Feb. 28, 2020
८४,११२ १,३६६ २,८७२ ५८
४४ २०७६-११-१५
Feb. 27, 2020
८२,७४६ १,३५८ २,८१४ ४४
४५ २०७६-११-१४
Feb. 26, 2020
८१,३८८ ९८२ २,७७० ६२
४६ २०७६-११-१३
Feb. 25, 2020
८०,४०६ ८४५ २,७०८ ७९
४७ २०७६-११-१२
Feb. 24, 2020
७९,५६१ ६०३ २,६२९ १६०
४८ २०७६-११-११
Feb. 23, 2020
७८,९५८ ३८६ २,४६९ ११
४९ २०७६-११-१०
Feb. 22, 2020
७८,५७२ १,७५३ २,४५८ २०७
५० २०७६-११-०९
Feb. 21, 2020
७६,८१९ ६२२ २,२५१
५१ २०७६-११-०८
Feb. 20, 2020
७६,१९७ ५५८ २,२४७ १२५
५२ २०७६-११-०७
Feb. 19, 2020
७५,६३९ ५०३ २,१२२ ११५
५३ २०७६-११-०६
Feb. 18, 2020
७५,१३६ १,८७८ २,००७ १३९
५४ २०७६-११-०५
Feb. 17, 2020
७३,२५८ २,०३४ १,८६८ ९८
५५ २०७६-११-०४
Feb. 16, 2020
७१,२२४ २,१९४ १,७७० १०४
५६ २०७६-११-०३
Feb. 15, 2020
६९,०३० २,१४५ १,६६६ १४३
५७ २०७६-११-०२
Feb. 14, 2020
६६,८८५ ६,५१७ १,५२३ १५२
५८ २०७६-११-०१
Feb. 13, 2020
६०,३६८ १५,१४७ १,३७१ २५३
५९ २०७६-१०-२९
Feb. 12, 2020
४५,२२१ ४१९ १,११८
६० २०७६-१०-२८
Feb. 11, 2020
४४,८०२ २,०४० १,११३ १००
६१ २०७६-१०-२७
Feb. 10, 2020
४२,७६२ २,६१२ १,०१३ १०७
६२ २०७६-१०-२६
Feb. 9, 2020
४०,१५० ३,०३० ९०६ १००
६३ २०७६-१०-२५
Feb. 8, 2020
३७,१२० २,७२९ ८०६ ८७
६४ २०७६-१०-२४
Feb. 7, 2020
३४,३९१ ३,५९७ ७१९ ८५
६५ २०७६-१०-२३
Feb. 6, 2020
३०,७९४ ३,१५९ ६३४ ७०
६६ २०७६-१०-२२
Feb. 5, 2020
२७,६३५ ३,७४३ ५६४ ७२
६७ २०७६-१०-२१
Feb. 4, 2020
२३,८९२ ४,०११ ४९२ ६६
६८ २०७६-१०-२०
Feb. 3, 2020
१९,८८१ ३,०९४ ४२६ ६४
६९ २०७६-१०-१९
Feb. 2, 2020
१६,७८७ ४,७४९ ३६२ १०३
७० २०७६-१०-१८
Feb. 1, 2020
१२,०३८ २,१११ २५९ ४६
७१ २०७६-१०-१७
Jan. 31, 2020
९,९२७ १,६९३ २१३ ४२
७२ २०७६-१०-१६
Jan. 30, 2020
८,२३४ २,०६८ १७१ ३८
७३ २०७६-१०-१५
Jan. 29, 2020
६,१६६ ५८८ १३३
७४ २०७६-१०-१४
Jan. 28, 2020
५,५७८ २,६५१ १३१ ४९
७५ २०७६-१०-१३
Jan. 27, 2020
२,९२७ ८०९ ८२ २६
७६ २०७६-१०-१२
Jan. 26, 2020
२,११८ ६८४ ५६ १४
७७ २०७६-१०-११
Jan. 25, 2020
१,४३४ ४९३ ४२ १६
७८ २०७६-१०-१०
Jan. 24, 2020
९४१ २८७ २६
७९ २०७६-१०-०९
Jan. 23, 2020
६५४ ९९ १८
८० २०७६-१०-०८
Jan. 22, 2020
५५५ १७

कस्तो लाग्यो ?

यो पनि