जेठ ०४, २०८१, शुक्रबार
               

सर्वाधिक क्षति भोगेका देशको दैनिक मृत्युको अवस्था, ग्राफिक्ससहित

नेपाल फ्ल्यास
चैत २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना संक्रमणबाट विश्वका पाँच मुलुकमा सबैभन्दा बढी मानवीय क्षति भएको छ ।

यो सामग्री तयार गर्दासम्म इटालीमा १८ हजार २९७ जनाको मृत्यु भइसकेको छ भने १ लाख ४३ हजार ६२६ जना संक्रमित पुगेका छन् ।

त्यस्तै अमेरिकामा १६ हजार ६९७ जनाको मृत्यु भएको छ । त्यहाँ ४ लाख ६८ हजार ८९५ जनालाई संक्रमणको पुष्टि भइसकेको छ ।

१ लाख ५७ हजार २२ जना संक्रमित रहेको फ्रान्समा १२ हजार २१० जनाको ज्यान गइसकेको छ ।

त्यसपछि बेलायतमा ६५ हजार ७७ जना संक्रमित देखिएका छन् । त्यहाँ ७ हजार ९७८ जनाको मृत्यु भएको छ ।

यसबाहेक अरु मुलुकको मृत्युको संख्या ५ हजारभन्दा मुनी छ । 

बढी मानवीय क्षति भएका पाँच मुलुकमा भएको दैनिक मृत्यु । ग्राफिक्समा हेर्नुहोस् :

अहिलेसम्म विश्वभर १६ लाख १५ हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ भने कोरवना संक्रमणले ९६ हजार ७९१ जनाको ज्यान लिइसकेको छ ।

कुन देशमा कति क्षति ?

  देश संक्रमित मृत्यु निको
अमेरिका
USA
४,६८,८९५ १६,६९७ २५,९२८
स्पेन
Spain
१,५७,०२२ १५,८४३ ५५,६६८
इटाली
Italy
१,४३,६२६ १८,२७९ २८,४७०
जर्मनी
Germany
१,१८,२३५ २,६०७ ५२,४०७
फ्रान्स
France
१,१७,७४९ १२,२१० २३,२०६
चीन
China
८१,९०७ ३,३३६ ७७,४५५
इरान
Iran
६६,२२० ४,११० ३२,३०९
बेलायत
UK
६५,०७७ ७,९७८ १३५
टर्की
Turkey
४२,२८२ ९०८ २,१४२
१० बेल्जियम
Belgium
२६,६६७ ३,०१९ ५,५६८
११ स्विट्जरल्यान्ड
Switzerland
२४,१७२ ९५८ १०,६००
१२ नेदरल्यान्ड्स
Netherlands
२१,७६२ २,३९६ २५०
१३ क्यानडा
Canada
२०,७६५ ५०९ ५,३११
१४ ब्राजिल
Brazil
१८,१७६ ९५७ १७३
१५ पोर्चुगल
Portugal
१३,९५६ ४०९ २०५
१६ अस्ट्रिया
Austria
१३,३९८ ३१९ ६,०६४
१७ रुस
Russia
११,९१७ ९४ ७९५
१८ दक्षिण कोरिया
S. Korea
१०,४५० २०८ ७,११७
१९ इजरायल
Israel
१०,०९५ ९२ १,०६१
२० स्वीडेन
Sweden
९,१४१ ७९३ २०५
२१ भारत
India
६,७७१ २२८ ६३५
२२ आयरल्यान्ड
Ireland
६,५७४ २६३ २५
२३ नर्वे
Norway
६,२१९ १०८ ३२
२४ अस्ट्रेलिया
Australia
६,२०३ ५३ ३,१४१
२५ चिली
Chile
५,९७२ ५७ १,२७४
२६ पोल्यान्ड
Poland
५,७४२ १७५ ३१८
२७ डेनमार्क
Denmark
५,६३५ २३७ १,७३६
२८ चेक गणतन्त्र
Czechia
५,५८९ ११३ ३०९
२९ जापान
Japan
५,५३० ९९ ६८५
३० रोमानिया
Romania
५,४६७ २५७ ७२९
३१ पेरु
Peru
५,२५६ १३८ १,४३८
३२ इक्वेडर
Ecuador
४,९६५ २७२ ३३९
३३ पाकिस्तान
Pakistan
४,६०१ ६६ ७२७
३४ मलेसिया
Malaysia
४,३४६ ७० १,८३०
३५ फिलिपिन्स
Philippines
४,१९५ २२१ १४०
३६ इन्डोनेसिया
Indonesia
३,५१२ ३०६ २८२
३७ मेक्सिको
Mexico
३,४४१ १९४ ६३३
३८ साउदी अरेबिया
Saudi Arabia
३,२८७ ४४ ६६६
३९ लक्जेमवर्ग
Luxembourg
३,११५ ५२ ५००
४० युएई
UAE
२,९९० १४ २६८
४१ सर्बिया
Serbia
२,८६७ ६६ ११८
४२ फिनल्यान्ड
Finland
२,७६९ ४२ ३००
४३ पानामा
Panama
२,७५२ ६६ १६
४४ कतार
Qatar
२,५१२ २२७
४५ थाइल्यान्ड
Thailand
२,४७३ ३३ १,०१३
४६ डोमिनिक गणतन्त्र
Dominican Republic
२,३४९ ११८ ८०
४७ कोलम्बिया
Colombia
२,२२३ ६९ १७४
४८ युक्रेन
Ukraine
२,२०३ ६९ ६१
४९ ग्रीस
Greece
१,९५५ ८७ २६९
५० दक्षिण अफ्रिका
South Africa
१,९३४ १८ ९५
५१ सिंगापुर
Singapore
१,९१० ४६०
५२ अर्जेन्टिना
Argentina
१,८९४ ७९ ३६५
५३ इजिप्ट
Egypt
१,६९९ ११८ ३४८
५४ अल्जेरिया
Algeria
१,६६६ २३५ ३४७
५५ आइसल्यान्ड
Iceland
१,६४८ ६८८
५६ बेलारुस
Belarus
१,४८६ १६ १३९
५७ मोरोक्को
Morocco
१,४३१ १०५ ११४
५८ क्रोएसिया
Croatia
१,४०७ २० २१९
५९ माल्डोभा
Moldova
१,२८९ २९ ५६
६० न्युजिल्यान्ड
New Zealand
१,२८३ ३७३
६१ स्टोनिया
Estonia
१,२५८ २४ ९३
६२ इराक
Iraq
१,२३२ ६९ ४९६
६३ हङ्गेरी
Hungary
१,१९० ७७ ११२
६४ स्लोभेनिया
Slovenia
१,१६० ४५ १३७
६५ लिथुनिया
Lithuania
९९९ १७
६६ कुवेत
Kuwait
९९३ १२३
६७ हङकङ
Hong Kong
९९० ३०९
६८ आर्मेनिया
Armenia
९३७ ११ १४९
६९ अजरबैजान
Azerbaijan
९२६ १०१
७० बहराइन
Bahrain
८८७ ५१९
७१ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
८७५ ३५ ११८
७२ क्यामरुन
Cameroon
८०३ १२ ६१
७३ काजखस्तान
Kazakhstan
८०२ ६३
७४ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ ११ ६१९
७५ स्लोभाकिया
Slovakia
७०१ २३
७६ उत्तरी मेसोडोनिया
North Macedonia
६६३ ३० ३७
७७ ट्युनिसिया
Tunisia
६४३ २५ २५
७८ बुल्गेरिया
Bulgaria
६२४ २४ ५४
७९ उज्बेकिस्तान
Uzbekistan
६२४ ३८
८० लाट्‌भिया
Latvia
६१२ १६
८१ लेबनान
Lebanon
६०९ २० ६७
८२ एन्डोरा
Andorra
५८३ २५ ५८
८३ साइप्रस
Cyprus
५६४ १० ५३
८४ कोस्टारिका
Costa Rica
५३९ ३०
८५ अफगानिस्तान
Afghanistan
५२१ १५ ३२
८६ क्युवा
Cuba
५१५ १५ २८
८७ ओमान
Oman
४८४ १०९
८८ उरुग्वे
Uruguay
४७३ २०६
८९ आइभरी कोस्ट
Ivory Coast
४४४ ५२
९० बुर्किना फासो
Burkina Faso
४४३ २४ १४६
९१ बंगलादेश
Bangladesh
४२४ २७ ३३
९२ अल्बानिया
Albania
४१६ २३ १८२
९३ नाइजर
Niger
४१० ११ ४०
९४ होन्डुरस
Honduras
३८२ २३
९५ ताइवान
Taiwan
३८२ ९१
९६ घाना
Ghana
३७८
९७ जोर्डन
Jordan
३७२ १६१
९८ रियुनियन
Réunion
३६२ ४०
९९ चेनल आइल्यान्ड्स
Channel Islands
३६१ ४०
१०० माल्टा
Malta
३४० १६
१०१ सान मारिनो
San Marino
३३३ ३४ ४९
१०२ मरिसस
Mauritius
३१४ २३
१०३ किर्गिस्तान
Kyrgyzstan
२९८ ३५
१०४ नाइजेरिया
Nigeria
२८८ ५१
१०५ बोलिभिया
Bolivia
२६८ १९
१०६ प्यालेस्टाइन
Palestine
२६६ ४४
१०७ मोन्टेनेग्रो
Montenegro
२५५
१०८ भियतनाम
Vietnam
२५५ १४४
१०९ सेनेगल
Senegal
२५० १२३
११० जर्जिया
Georgia
२३० ५२
१११ डिआरसी
DRC
२१५ २० १३
११२ गुनिया
Guinea
१९४ ११
११३ श्रीलंका
Sri Lanka
१९० ५०
११४ इजल अफ म्यान
Isle of Man
१९० ९२
११५ मायोट
Mayotte
१८६ २६
११६ केन्या
Kenya
१८४ १२
११७ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४ १४५
११८ भेनेजुएला
Venezuela
१७१ ८४
११९ मार्टिनिक
Martinique
१५४ ५०
१२० ग्वाडलुप
Guadeloupe
१४३ ६७
१२१ जिबोटी
Djibouti
१४० २८
१२२ ब्रुनाइ
Brunei
१३६ ९९
१२३ पराग्वे
Paraguay
१२९ १८
१२४ ग्वाटेमाला
Guatemala
१२६ १७
१२५ जिब्राल्टर
Gibraltar
१२३ ६०
१२६ कोलम्बिया
Cambodia
११९ ७२
१२७ अल साल्भाडोर
El Salvador
११७ १५
१२८ रुवान्डा
Rwanda
११३
१२९ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१०९
१३० माडागास्कर
Madagascar
९३ ११
१३१ मोनाको
Monaco
८४
१३२ फेन्च गुयना
French Guiana
८३ ४३
१३३ एरुवा
Aruba
८२ २०
१३४ लेचेस्टेन
Liechtenstein
७८ ५५
१३५ टोगो
Togo
७६ २५
१३६ माली
Mali
७४ २२
१३७ बार्बाडोस
Barbados
६६ ११
१३८ इथोपिया
Ethiopia
६५
१३९ जमैका
Jamaica
६३ १३
१४० कंगो
Congo
६०
१४१ युगान्डा
Uganda
५३
१४२ फ्रेन्च पोलिनेसिया
French Polynesia
५१
१४३ सेन्ट मार्टिन
Sint Maarten
५०
१४४ बर्मुडा
Bermuda
४८ २५
१४५ केमन आइल्यान्ड्स
Cayman Islands
४५
१४६ मकाउ
Macao
४५ १०
१४७ गाबोन
Gabon
४४
१४८ बहमास
Bahamas
४१
१४९ जाम्बिया
Zambia
३९ २४
१५० गुयना
Guyana
३७
१५१ गुयना-बिसाउ
Guinea-Bissau
३६
१५२ इरिट्रिया
Eritrea
३३
१५३ सेन्ट मार्टिन
Saint Martin
३२
१५४ लाइबेरिया
Liberia
३१
१५५ हाइटी
Haiti
३०
१५६ म्यानमार
Myanmar
२७
१५७ बेनिन
Benin
२६
१५८ तान्जनिया
Tanzania
२५
१५९ लिबिया
Libya
२४
१६० सिरिया
Syria
१९
१६१ अंगोला
Angola
१९
१६२ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
१९
१६३ माल्दिभ्स
Maldives
१९ १३
१६४ इक्वेटेरियल गुनिया
Equatorial Guinea
१८
१६५ न्यु केलेडोनिया
New Caledonia
१८
१६६ मोजाम्बिक
Mozambique
१७
१६७ डोमिनिका
Dominica
१६
१६८ मंगोलिया
Mongolia
१६
१६९ नामिबिया
Namibia
१६
१७० फिजी
Fiji
१६
१७१ लाओस
Laos
१६
१७२ सुडान
Sudan
१५
१७३ कुराकाओ
Curaçao
१४
१७४ सेन्ट लुसिया
Saint Lucia
१४
१७५ बोत्सवाना
Botswana
१३
१७६ सोमालिया
Somalia
१२
१७७ इस्वाटिनी
Eswatini
१२
१७८ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१२
१७९ ग्रेनेडा
Grenada
१२
१८० जिम्बाबे
Zimbabwe
११
१८१ ग्रीनल्यान्ड
Greenland
११ ११
१८२ चाड
Chad
११
१८३ सेकेलस्
Seychelles
११
१८४ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
११
१८५ सुरिनाम
Suriname
१०
१८६ एमएस जान्डम
MS Zaandam
१८७ मलावी
Malawi
१८८ बेलिज
Belize
१८९ नेपाल
Nepal
१९० मोन्टसेराट
Montserrat
१९१ टर्क्स र क्याकोस
Turks and Caicos
१९२ भ्याटिकन सिटी
Vatican City
१९३ सिएआर
CAR
१९४ मौरिटानिया
Mauritania
१९५ काबो भर्ड
Cabo Verde
१९६ निकारागुवा
Nicaragua
१९७ सिएरा लियोन
Sierra Leone
१९८ सेन्ट बार्थ
St. Barth
१९९ भुटान
Bhutan
२०० फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
२०१ गाम्बिया
Gambia
२०२ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०३ पश्चिमी सहारा
Western Sahara
२०४ बुरुंडी
Burundi
२०५ एन्गुइला
Anguilla
२०६ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०७ दक्षिण सुडान
South Sudan
२०८ तिमोर-लेस्टे
Timor-Leste
२०९ पपुवा न्‍युगिनी
Papua New Guinea
२१० क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२११ सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१२ Yemen
Yemen

कस्तो लाग्यो ?

यो पनि