जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना संक्रमण : रोकिएन मृत्यु, यी हुन् अति प्रभावित १० मुलुक

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट विश्वलाई पिरोलिरहेको छ । यो घट्ने क्रममा छैन । दिनदिनै बढ्दो छ ।

विश्वका महाशक्ति राष्ट्र र अति विकसित मुलुकलाई यसले बढी समस्यामा पारेको छ । अहिलेसम्मको मृत्युको ९० प्रतिशत १० सम्पन्न मुलुकमा भएको छ ।

इटाली, अमेरिका, स्पेन, फ्रान्स, बेलायत, इरान, चीन, नेदरल्यान्ड्स, बेल्जियम र जर्मनीको मात्रै कुल मृत्युको करिव ९० मानवीय क्षति भएको छ । बाँकी विश्वले १० प्रतिशतको हाराहारीमा मृत्युवरण व्यहोरेको छ । विश्वभरको कुल मृत्युको २० प्रतिशत इटाली एक्लैले भोगेको छ ।

मृत्यु हुनेको सूचिमा अमेरिका दोस्रोमा आइपुगेको छ । अमेरिका र स्पेनमा १७/१७ प्रतिशत मृत्युको आँकडा छ । सबैभन्दा बढी संक्रमित भने अमेरिकामा छन् ।

त्यसैगरी फ्रान्समा १२ प्रतिशतको मृत्यु हुँदा बेलायतमा यो तथ्यांक ८ प्रतिशत हुन आउँछ ।

हेर्नस् अति प्रभावित १० मुलुक

यस्तो छ दैनिक संक्रमित र मृत्यु संख्या

क्रस मिति दैनिक संक्रमित दैनिक मृत्यु
२०७६-१२-२६
April 8, 2020
८०,९१४ ६,४२०
२०७६-१२-२५
April 7, 2020
८१,६४६ ७,२१४
२०७६-१२-२४
April 6, 2020
७४,३२८ ५,६१७
२०७६-१२-२३
April 5, 2020
७२,०६६ ४,२८५
२०७६-१२-२२
April 4, 2020
१,०२,०२२ ५,७८९
२०७६-१२-२१
April 3, 2020
८०,१६९ ६,७५४
२०७६-१२-२०
April 2, 2020
८७,५५७ ५,८१५
२०७६-१२-१९
April 1, 2020
७५,५३५ ४,२९२
२०७६-१२-१८
March 31, 2020
६८,७५२ ४,३३७
१० २०७६-१२-१७
March 30, 2020
५८,०७३ ३,३६२
११ २०७६-१२-१६
March 29, 2020
६४,६७१ ३,५७७
१२ २०७६-१२-१५
March 28, 2020
६५,७२७ ३,४६९
१३ २०७६-१२-१४
March 27, 2020
४८,०२७ २,४३१
१४ २०७६-१२-१३
March 26, 2020
६०,८३० २,७९१
१५ २०७६-१२-१२
March 25, 2020
५२,९९० २,६५७
१६ २०७६-१२-११
March 24, 2020
३९,८१० २,१२०
१७ २०७६-१२-१०
March 23, 2020
४१,२८२ १,८५४
१८ २०७६-१२-०९
March 22, 2020
३२,५५७ १,६७८
१९ २०७६-१२-०८
March 21, 2020
३२,३६१ १,६७४
२० २०७६-१२-०७
March 20, 2020
२९,५३५ १,४३२
२१ २०७६-१२-०६
March 19, 2020
२७,६७९ १,१३४
२२ २०७६-१२-०५
March 18, 2020
१७,७१९ ८२८
२३ २०७६-१२-०४
March 17, 2020
१५,५२८ ७७९
२४ २०७६-१२-०३
March 16, 2020
१४,१२० ६८६
२५ २०७६-१२-०२
March 15, 2020
११,३५३ ६२१
२६ २०७६-१२-०१
March 14, 2020
१०,८९६ ४१५
२७ २०७६-११-३०
March 13, 2020
१६,८५३ ६८४
२८ २०७६-११-२९
March 12, 2020
२,४७७ १०५
२९ २०७६-११-२८
March 11, 2020
७,२५५ ३५३
३० २०७६-११-२७
March 10, 2020
५,०३० २७४
३१ २०७६-११-२६
March 9, 2020
३,७६९ १८६
३२ २०७६-११-२५
March 8, 2020
३,९७४ २४४
३३ २०७६-११-२४
March 7, 2020
४,०४६ ९८
३४ २०७६-११-२३
March 6, 2020
३,९१५ ११२
३५ २०७६-११-२२
March 5, 2020
२,७६६ ९४
३६ २०७६-११-२१
March 4, 2020
२,२८० ९४
३७ २०७६-११-२०
March 3, 2020
२,५३४ ७५
३८ २०७६-११-१९
March 2, 2020
१,९३७ ८९
३९ २०७६-११-१८
March 1, 2020
२,३५८ ५५
४० २०७६-११-१७
Feb. 29, 2020
१,८९९ ६९
४१ २०७६-११-१६
Feb. 28, 2020
१,३६६ ५८
४२ २०७६-११-१५
Feb. 27, 2020
१,३५८ ४४
४३ २०७६-११-१४
Feb. 26, 2020
९८२ ६२
४४ २०७६-११-१३
Feb. 25, 2020
८४५ ७९
४५ २०७६-११-१२
Feb. 24, 2020
६०३ १६०
४६ २०७६-११-११
Feb. 23, 2020
३८६ ११
४७ २०७६-११-१०
Feb. 22, 2020
१,७५३ २०७
४८ २०७६-११-०९
Feb. 21, 2020
६२२
४९ २०७६-११-०८
Feb. 20, 2020
५५८ १२५
५० २०७६-११-०७
Feb. 19, 2020
५०३ ११५
५१ २०७६-११-०६
Feb. 18, 2020
१,८७८ १३९
५२ २०७६-११-०५
Feb. 17, 2020
२,०३४ ९८
५३ २०७६-११-०४
Feb. 16, 2020
२,१९४ १०४
५४ २०७६-११-०३
Feb. 15, 2020
२,१४५ १४३
५५ २०७६-११-०२
Feb. 14, 2020
६,५१७ १५२
५६ २०७६-११-०१
Feb. 13, 2020
१५,१४७ २५३
५७ २०७६-१०-२९
Feb. 12, 2020
४१९
५८ २०७६-१०-२८
Feb. 11, 2020
२,०४० १००
५९ २०७६-१०-२७
Feb. 10, 2020
२,६१२ १०७
६० २०७६-१०-२६
Feb. 9, 2020
३,०३० १००
६१ २०७६-१०-२५
Feb. 8, 2020
२,७२९ ८७
६२ २०७६-१०-२४
Feb. 7, 2020
३,५९७ ८५
६३ २०७६-१०-२३
Feb. 6, 2020
३,१५९ ७०
६४ २०७६-१०-२२
Feb. 5, 2020
३,७४३ ७२
६५ २०७६-१०-२१
Feb. 4, 2020
४,०११ ६६
६६ २०७६-१०-२०
Feb. 3, 2020
३,०९४ ६४
६७ २०७६-१०-१९
Feb. 2, 2020
४,७४९ १०३
६८ २०७६-१०-१८
Feb. 1, 2020
२,१११ ४६
६९ २०७६-१०-१७
Jan. 31, 2020
१,६९३ ४२
७० २०७६-१०-१६
Jan. 30, 2020
२,०६८ ३८
७१ २०७६-१०-१५
Jan. 29, 2020
५८८
७२ २०७६-१०-१४
Jan. 28, 2020
२,६५१ ४९
७३ २०७६-१०-१३
Jan. 27, 2020
८०९ २६
७४ २०७६-१०-१२
Jan. 26, 2020
६८४ १४
७५ २०७६-१०-११
Jan. 25, 2020
४९३ १६
७६ २०७६-१०-१०
Jan. 24, 2020
२८७
७७ २०७६-१०-०९
Jan. 23, 2020
९९

कस्तो लाग्यो ?

यो पनि