जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट मृत्यु हुनेको संख्या ७० हजारनजिक, हेर्नुस् पछिल्लो २० दिनको अवस्था

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

काठमाडौँ । नयाँ कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ७० हजारनजिक पुगेको छ । संक्रमितको संख्या पनि १३ लाख पुग्न लागेको छ ।

पछिल्ला दुई दिनमा मृत्युको संख्या तुलनात्मक रुपमा घटे पनि विश्वसामु चुनौतीको वादल अझै हटेको छैन । २१ गते ६ हजार ७५४ जनाको मृत्यु भएकोमा २२ गते शनिबार ५ हजार ७८९ जनाको ज्यान गएक थियो । २३ गते आइतबार त्यो अझै घटेर ४,२८५ मा झरेको छ ।

कुल संक्रमितको संख्या थपिँदै गएकोले मृत्यु हुनेको संख्या बढ्दै जाने अनुमान गरिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता अमेरिकाका लागि चुनौतीपूर्ण हुने बताइसकेका छन् ।

 

यस्तो छ पछिल्लो २० दिनमा संक्रमण र मृत्युको अवस्था :

अहिलेसम्मकै दैनिक विवरण हेर्नुस् :

क्रस मिति संक्रमित दैनिक संक्रमित मृत्यु दैनिक मृत्यु
२०७६-१२-२३
April 5, 2020
१२,५४,४६४ ७२,०६६ ६८,१८४ ४,२८५
२०७६-१२-२२
April 4, 2020
११,८२,३९८ १,०२,०२२ ६३,८९९ ५,७८९
२०७६-१२-२१
April 3, 2020
१०,८०,३७६ ८०,१६९ ५८,११० ६,७५४
२०७६-१२-२०
April 2, 2020
१०,००,२०७ ८७,५५७ ५१,३५६ ५,८१५
२०७६-१२-१९
April 1, 2020
९,१२,६५० ७५,५३५ ४५,५४१ ४,२९२
२०७६-१२-१८
March 31, 2020
८,३७,११५ ६८,७५२ ४१,२४९ ४,३३७
२०७६-१२-१७
March 30, 2020
७,६८,३६३ ५८,०७३ ३६,९१२ ३,३६२
२०७६-१२-१६
March 29, 2020
७,१०,२९० ६४,६७१ ३३,५५० ३,५७७
२०७६-१२-१५
March 28, 2020
६,४५,६१९ ६५,७२७ २९,९७३ ३,४६९
१० २०७६-१२-१४
March 27, 2020
५,७९,८९२ ४८,०२७ २६,५०४ २,४३१
११ २०७६-१२-१३
March 26, 2020
५,३१,८६५ ६०,८३० २४,०७३ २,७९१
१२ २०७६-१२-१२
March 25, 2020
४,७१,०३५ ५२,९९० २१,२८२ २,६५७
१३ २०७६-१२-११
March 24, 2020
४,१८,०४५ ३९,८१० १८,६२५ २,१२०
१४ २०७६-१२-१०
March 23, 2020
३,७८,२३५ ४१,२८२ १६,५०५ १,८५४
१५ २०७६-१२-०९
March 22, 2020
३,३६,९५३ ३२,५५७ १४,६५१ १,६७८
१६ २०७६-१२-०८
March 21, 2020
३,०४,३९६ ३२,३६१ १२,९७३ १,६७४
१७ २०७६-१२-०७
March 20, 2020
२,७२,०३५ २९,५३५ ११,२९९ १,४३२
१८ २०७६-१२-०६
March 19, 2020
२,४२,५०० २७,६७९ ९,८६७ १,१३४
१९ २०७६-१२-०५
March 18, 2020
२,१४,८२१ १७,७१९ ८,७३३ ८२८
२० २०७६-१२-०४
March 17, 2020
१,९७,१०२ १५,५२८ ७,९०५ ७७९
२१ २०७६-१२-०३
March 16, 2020
१,८१,५७४ १४,१२० ७,१२६ ६८६
२२ २०७६-१२-०२
March 15, 2020
१,६७,४५४ ११,३५३ ६,४४० ६२१
२३ २०७६-१२-०१
March 14, 2020
१,५६,१०१ १०,८९६ ५,८१९ ४१५
२४ २०७६-११-३०
March 13, 2020
१,४५,२०५ १६,८५३ ५,४०४ ६८४
२५ २०७६-११-२९
March 12, 2020
१,२८,३५२ २,४७७ ४,७२० १०५
२६ २०७६-११-२८
March 11, 2020
१,२५,८७५ ७,२५५ ४,६१५ ३५३
२७ २०७६-११-२७
March 10, 2020
१,१८,६२० ५,०३० ४,२६२ २७४
२८ २०७६-११-२६
March 9, 2020
१,१३,५९० ३,७६९ ३,९८८ १८६
२९ २०७६-११-२५
March 8, 2020
१,०९,८२१ ३,९७४ ३,८०२ २४४
३० २०७६-११-२४
March 7, 2020
१,०५,८४७ ४,०४६ ३,५५८ ९८
३१ २०७६-११-२३
March 6, 2020
१,०१,८०१ ३,९१५ ३,४६० ११२
३२ २०७६-११-२२
March 5, 2020
९७,८८६ २,७६६ ३,३४८ ९४
३३ २०७६-११-२१
March 4, 2020
९५,१२० २,२८० ३,२५४ ९४
३४ २०७६-११-२०
March 3, 2020
९२,८४० २,५३४ ३,१६० ७५
३५ २०७६-११-१९
March 2, 2020
९०,३०६ १,९३७ ३,०८५ ८९
३६ २०७६-११-१८
March 1, 2020
८८,३६९ २,३५८ २,९९६ ५५
३७ २०७६-११-१७
Feb. 29, 2020
८६,०११ १,८९९ २,९४१ ६९
३८ २०७६-११-१६
Feb. 28, 2020
८४,११२ १,३६६ २,८७२ ५८
३९ २०७६-११-१५
Feb. 27, 2020
८२,७४६ १,३५८ २,८१४ ४४
४० २०७६-११-१४
Feb. 26, 2020
८१,३८८ ९८२ २,७७० ६२
४१ २०७६-११-१३
Feb. 25, 2020
८०,४०६ ८४५ २,७०८ ७९
४२ २०७६-११-१२
Feb. 24, 2020
७९,५६१ ६०३ २,६२९ १६०
४३ २०७६-११-११
Feb. 23, 2020
७८,९५८ ३८६ २,४६९ ११
४४ २०७६-११-१०
Feb. 22, 2020
७८,५७२ १,७५३ २,४५८ २०७
४५ २०७६-११-०९
Feb. 21, 2020
७६,८१९ ६२२ २,२५१
४६ २०७६-११-०८
Feb. 20, 2020
७६,१९७ ५५८ २,२४७ १२५
४७ २०७६-११-०७
Feb. 19, 2020
७५,६३९ ५०३ २,१२२ ११५
४८ २०७६-११-०६
Feb. 18, 2020
७५,१३६ १,८७८ २,००७ १३९
४९ २०७६-११-०५
Feb. 17, 2020
७३,२५८ २,०३४ १,८६८ ९८
५० २०७६-११-०४
Feb. 16, 2020
७१,२२४ २,१९४ १,७७० १०४
५१ २०७६-११-०३
Feb. 15, 2020
६९,०३० २,१४५ १,६६६ १४३
५२ २०७६-११-०२
Feb. 14, 2020
६६,८८५ ६,५१७ १,५२३ १५२
५३ २०७६-११-०१
Feb. 13, 2020
६०,३६८ १५,१४७ १,३७१ २५३
५४ २०७६-१०-२९
Feb. 12, 2020
४५,२२१ ४१९ १,११८
५५ २०७६-१०-२८
Feb. 11, 2020
४४,८०२ २,०४० १,११३ १००
५६ २०७६-१०-२७
Feb. 10, 2020
४२,७६२ २,६१२ १,०१३ १०७
५७ २०७६-१०-२६
Feb. 9, 2020
४०,१५० ३,०३० ९०६ १००
५८ २०७६-१०-२५
Feb. 8, 2020
३७,१२० २,७२९ ८०६ ८७
५९ २०७६-१०-२४
Feb. 7, 2020
३४,३९१ ३,५९७ ७१९ ८५
६० २०७६-१०-२३
Feb. 6, 2020
३०,७९४ ३,१५९ ६३४ ७०
६१ २०७६-१०-२२
Feb. 5, 2020
२७,६३५ ३,७४३ ५६४ ७२
६२ २०७६-१०-२१
Feb. 4, 2020
२३,८९२ ४,०११ ४९२ ६६
६३ २०७६-१०-२०
Feb. 3, 2020
१९,८८१ ३,०९४ ४२६ ६४
६४ २०७६-१०-१९
Feb. 2, 2020
१६,७८७ ४,७४९ ३६२ १०३
६५ २०७६-१०-१८
Feb. 1, 2020
१२,०३८ २,१११ २५९ ४६
६६ २०७६-१०-१७
Jan. 31, 2020
९,९२७ १,६९३ २१३ ४२
६७ २०७६-१०-१६
Jan. 30, 2020
८,२३४ २,०६८ १७१ ३८
६८ २०७६-१०-१५
Jan. 29, 2020
६,१६६ ५८८ १३३
६९ २०७६-१०-१४
Jan. 28, 2020
५,५७८ २,६५१ १३१ ४९
७० २०७६-१०-१३
Jan. 27, 2020
२,९२७ ८०९ ८२ २६
७१ २०७६-१०-१२
Jan. 26, 2020
२,११८ ६८४ ५६ १४
७२ २०७६-१०-११
Jan. 25, 2020
१,४३४ ४९३ ४२ १६
७३ २०७६-१०-१०
Jan. 24, 2020
९४१ २८७ २६
७४ २०७६-१०-०९
Jan. 23, 2020
६५४ ९९ १८
७५ २०७६-१०-०८ सम्मको कुल
Jan. 22, 2020
५५५ १७

कस्तो लाग्यो ?

यो पनि