बैशाख २०, २०८१, बिहीबार
               

कोरोना सङ्क्रमणबारे स्वास्थ्य प्रवक्ताको प्रेस ब्रिफिङ, भिडियो

नेपाल फ्ल्यास
चैत २३, २०७६

फाइल फोटो
ADVERTISEMENT

नेपालमा शनिबारसम्म ९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । त्यसमध्ये एक जना उपचार गरेर ठीक भइसकेका छन् ।

चार जना धनगढी, दुई जनाको बागलुङ र दुई जनाको काठमाडौँमा उपचार जारी छ । सबैकै अवस्था सामान्य रहेको बताइएको छ ।

नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गरेको प्रेस बिफ्रिङ । हेर्नुहोस् भिडियो ।

 


कस्तो लाग्यो ?

यो पनि