बैशाख २०, २०८१, बिहीबार
               

विश्वभर मृत्युको संख्या ६५ हजार नाघ्यो, संक्रमित पनि १२ लाखमाथि

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

काठमाडौँ । नयाँ कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ६६ हजार हाराहारीमा पुगेको छ । संक्रमित पनि १२ लाखभन्दा माथि पुगेका छन् ।

कोरोनाको उद्‍गम देश चीनमा संक्रमण र मृत्यु नियन्त्रणउन्मुख हुँदै जाँदा इटालीमा सर्वाधिक मानवीय क्षति भएको छ । बढी मृत्यु हुने मुलुकको सूचिमा चीन सातौँ स्थानमा पुगेको छ । त्यहाँ ३ हजार ३२९ जनाले ज्यान गुमाएका छन् । त्यसमा शनिबार ३ जना थपिएका हुन् ।

इटालीमा करिब साढे १५ हजारको ज्यान गएको छ । त्यहाँ सवा लाख संक्रमित पुगिसकेका छन् । त्यहाँ १२ दशमलव ३२ प्रतिशतको मृत्यु हुने गरेको छ ।

त्यसैगरी स्पेनमा करिब १२ हजारको मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये स्पेनमा ९ दशमलव ४६ प्रतिशतले ज्यान गुमाएका छन् ।

अमेरिकामा तेस्रो बढी मानवीय क्षति भएको छ । त्यहाँ झन्डै साढे ८ हजारले ज्यान गुमाइसकेका छन् । फ्रान्स, बेलायत र इरान क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।

उता सबैभन्दा बढी संक्रमित अमेरिकामा यथावत् छ । त्यहाँ बढ्ने क्रम पनि तीव्र छ । अहिले तीन लाख १२ हजारको हाराहारीमा कोरोना भाइरसको संक्रमित फेला परिसेका छन् ।

दोस्रोमा स्पेन छ । स्पेनमा एक लाख २६ हजारभन्दा बढी संक्रमित हुँदा इटालीमा एक लाख २५ हजार हाराहारी पुगेको छ ।

जर्मनीमा ९६ हजार, फ्रान्समा ९० हजार, चीनमा ८१ हजार र इरानमा ५६ हजारको हाराहारीमा संक्रमण देखिएका छन् ।

हेर्नुस् सबै देशको विवरण :

क्रस देश संक्रमित मृत्यु निको
अमेरिका
USA
३,११,६३७ ८,४५४ १४,८२८
स्पेन
Spain
१,३०,७५९ १२,४१८ ३८,०८०
इटाली
Italy
१,२४,६३२ १५,३६२ २०,९९६
जर्मनी
Germany
९६,०९२ १,४४४ २६,४००
फ्रान्स
France
८९,९५३ ७,५६० १५,४३८
चीन
China
८१,६६९ ३,३२९ ७६,९६४
इरान
Iran
५५,७४३ ३,४५२ १९,७३६
बेलायत
UK
४१,९०३ ४,३१३ १३५
टर्की
Turkey
२३,९३४ ५०१ ७८६
१० स्विट्जरल्यान्ड
Switzerland
२०,५१० ६६६ ६,४१५
११ बेल्जियम
Belgium
१९,६९१ १,४४७ ३,७५१
१२ नेदरल्यान्ड्स
Netherlands
१६,६२७ १,६५१ २५०
१३ क्यानडा
Canada
१४,०१८ २३३ २,६०३
१४ अस्ट्रिया
Austria
११,८३१ २०४ २,९९८
१५ पोर्चुगल
Portugal
१०,५२४ २६६ ७५
१६ ब्राजिल
Brazil
१०,३६० ४४५ १२७
१७ दक्षिण कोरिया
S. Korea
१०,२३७ १८३ ६,४६३
१८ इजरायल
Israel
८,०१८ ४६ ४७७
१९ स्वीडेन
Sweden
६,४४३ ३७३ २०५
२० अस्ट्रेलिया
Australia
५,६८७ ३४ ५८५
२१ नर्वे
Norway
५,६४५ ६२ ३२
२२ रुस
Russia
४,७३१ ४३ ३३३
२३ आयरल्यान्ड
Ireland
४,६०४ १३७ २५
२४ चेक गणतन्त्र
Czechia
४,४७५ ६२ ७८
२५ चिली
Chile
४,१६१ २७ ५२८
२६ डेनमार्क
Denmark
४,०७७ १६१ १,२८३
२७ पोल्यान्ड
Poland
३,८३४ ८४ १३४
२८ मलेसिया
Malaysia
३,६६२ ६१ १,००५
२९ रोमानिया
Romania
३,६१३ १४८ ३२९
३० भारत
India
३,५८८ ९९ २२९
३१ इक्वेडर
Ecuador
३,४६५ १७२ १००
३२ फिलिपिन्स
Philippines
३,२४६ १५२ ६४
३३ जापान
Japan
३,१३९ ७७ ५१४
३४ पाकिस्तान
Pakistan
२,८८० ४५ १७०
३५ लक्जेमवर्ग
Luxembourg
२,७२९ ३१ ५००
३६ साउदी अरेबिया
Saudi Arabia
२,३७० २९ ४२०
३७ इन्डोनेसिया
Indonesia
२,२७३ १९८ १६४
३८ थाइल्यान्ड
Thailand
२,१६९ २३ ६७४
३९ फिनल्यान्ड
Finland
१,९२७ २५ ३००
४० मेक्सिको
Mexico
१,८९० ७९ ६३३
४१ पानामा
Panama
१,८०१ ४६ १३
४२ पेरु
Peru
१,७४६ ७३ ९१४
४३ ग्रीस
Greece
१,६७३ ६८ ७८
४४ सर्बिया
Serbia
१,६२४ ४४ ५४
४५ दक्षिण अफ्रिका
South Africa
१,५८५ ९५
४६ डोमिनिक गणतन्त्र
Dominican Republic
१,५७८ ७७ १७
४७ युएई
UAE
१,५०५ १० १२५
४८ अर्जेन्टिना
Argentina
१,४५१ ४३ २७९
४९ आइसल्यान्ड
Iceland
१,४१७ ३९६
५० कोलम्बिया
Colombia
१,४०६ ३२ ८५
५१ कतार
Qatar
१,३२५ १०९
५२ अल्जेरिया
Algeria
१,२५१ १३० ९०
५३ युक्रेन
Ukraine
१,२५१ ३२ २५
५४ सिंगापुर
Singapore
१,१८९ २९७
५५ क्रोएसिया
Croatia
१,१२६ १२ ११९
५६ स्टोनिया
Estonia
१,०९७ १५ ६२
५७ इजिप्ट
Egypt
१,०७० ७१ २४१
५८ न्युजिल्यान्ड
New Zealand
१,०३९ १५६
५९ स्लोभेनिया
Slovenia
९९७ २८ ७९
६० मोरोक्को
Morocco
९६० ६६ ६९
६१ हङकङ
Hong Kong
८९० २०६
६२ इराक
Iraq
८७८ ५६ २५९
६३ आर्मेनिया
Armenia
८२२ ५७
६४ लिथुनिया
Lithuania
८११ ११
६५ माल्डोभा
Moldova
७५२ १४ ३०
६६ हङ्गेरी
Hungary
७३३ ३४ ६६
६७ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ ११ ६१९
६८ बहराइन
Bahrain
६८८ ४२३
६९ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
६३२ २१ ३०
७० काजखस्तान
Kazakhstan
५६९ ३६
७१ कुवेत
Kuwait
५५६ ९९
७२ क्यामरुन
Cameroon
५५५ १७
७३ ट्युनिसिया
Tunisia
५५३ १८
७४ लाट्‌भिया
Latvia
५३३
७५ लेबनान
Lebanon
५२७ १८ ५४
७६ बुल्गेरिया
Bulgaria
५२२ १८ ३७
७७ अजरबैजान
Azerbaijan
५२१ ३२
७८ स्लोभाकिया
Slovakia
४८५ १०
७९ उत्तरी मेसोडोनिया
North Macedonia
४८३ १७ २०
८० एन्डोरा
Andorra
४६६ १७ २१
८१ बेलारुस
Belarus
४४० ५३
८२ कोस्टारिका
Costa Rica
४३५ १३
८३ साइप्रस
Cyprus
४२६ ३३
८४ उरुग्वे
Uruguay
४०० ९३
८५ ताइवान
Taiwan
३६३ ५४
८६ अफगानिस्तान
Afghanistan
३३७ १५
८७ रियुनियन
Réunion
३३४ ४०
८८ अल्बानिया
Albania
३३३ २० ९९
८९ जोर्डन
Jordan
३२३ ७४
९० बुर्किना फासो
Burkina Faso
३१८ १६ ६६
९१ ओमान
Oman
२९८ ६१
९२ उज्बेकिस्तान
Uzbekistan
२९८ २५
९३ क्युवा
Cuba
२८८ १५
९४ होन्डुरस
Honduras
२६८ २२
९५ चेनल आइल्यान्ड्स
Channel Islands
२६२ १३
९६ सान मारिनो
San Marino
२५९ ३२ २७
९७ आइभरी कोस्ट
Ivory Coast
२४५ २५
९८ भियतनाम
Vietnam
२४० ९०
९९ मरिसस
Mauritius
२२७
१०० प्यालेस्टाइन
Palestine
२२६ २३
१०१ सेनेगल
Senegal
२१९ ७२
१०२ घाना
Ghana
२१४ ३१
१०३ नाइजेरिया
Nigeria
२१४ २५
१०४ माल्टा
Malta
२१३
१०५ मोन्टेनेग्रो
Montenegro
२०३
१०६ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८१ ९९
१०७ जर्जिया
Georgia
१७० ३६
१०८ श्रीलंका
Sri Lanka
१६६ २९
१०९ बोलिभिया
Bolivia
१५७ १०
११० भेनेजुएला
Venezuela
१५५ ५२
१११ डिआरसी
DRC
१५४ १८
११२ किर्गिस्तान
Kyrgyzstan
१४७
११३ मार्टिनिक
Martinique
१४५ २७
११४ नाइजर
Niger
१४४
११५ ब्रुनाइ
Brunei
१३५ ७३
११६ ग्वाडलुप
Guadeloupe
१३४ २४
११७ मायोट
Mayotte
१३४ १४
११८ इजल अफ म्यान
Isle of Man
१२७
११९ केन्या
Kenya
१२६
१२० कोलम्बिया
Cambodia
११४ ५०
१२१ गुनिया
Guinea
१११
१२२ पराग्वे
Paraguay
१०४ १२
१२३ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१०३
१२४ रुवान्डा
Rwanda
१०२
१२५ जिब्राल्टर
Gibraltar
९८ ५२
१२६ बंगलादेश
Bangladesh
८८ ३०
१२७ लेचेस्टेन
Liechtenstein
७७
१२८ माडागास्कर
Madagascar
७०
१२९ मोनाको
Monaco
६६
१३० एरुवा
Aruba
६४
१३१ अल साल्भाडोर
El Salvador
६२
१३२ ग्वाटेमाला
Guatemala
६१ १५
१३३ फेन्च गुयना
French Guiana
६१ २२
१३४ जमैका
Jamaica
५५
१३५ बार्बाडोस
Barbados
५२
१३६ जिबोटी
Djibouti
५०
१३७ युगान्डा
Uganda
४८
१३८ कंगो
Congo
४५
१३९ मकाउ
Macao
४४ १०
१४० टोगो
Togo
४१ १७
१४१ माली
Mali
४१
१४२ फ्रेन्च पोलिनेसिया
French Polynesia
४०
१४३ जाम्बिया
Zambia
३९
१४४ इथोपिया
Ethiopia
३८
१४५ बर्मुडा
Bermuda
३७ १४
१४६ केमन आइल्यान्ड्स
Cayman Islands
३५
१४७ सेन्ट मार्टिन
Saint Martin
२९
१४८ इरिट्रिया
Eritrea
२९
१४९ बहमास
Bahamas
२८
१५० सेन्ट मार्टिन
Sint Maarten
२५
१५१ गुयना
Guyana
२४
१५२ गाबोन
Gabon
२१
१५३ म्यानमार
Myanmar
२१
१५४ हाइटी
Haiti
२१
१५५ तान्जनिया
Tanzania
२०
१५६ सिरिया
Syria
१९
१५७ माल्दिभ्स
Maldives
१९ १३
१५८ लिबिया
Libya
१८
१५९ गुयना-बिसाउ
Guinea-Bissau
१८
१६० न्यु केलेडोनिया
New Caledonia
१७
१६१ नामिबिया
Namibia
१६
१६२ बेनिन
Benin
१६
१६३ इक्वेटेरियल गुनिया
Equatorial Guinea
१६
१६४ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
१५
१६५ मंगोलिया
Mongolia
१४
१६६ सेन्ट लुसिया
Saint Lucia
१४
१६७ डोमिनिका
Dominica
१४
१६८ ग्रेनेडा
Grenada
१२
१६९ फिजी
Fiji
१२
१७० कुराकाओ
Curaçao
११
१७१ ग्रीनल्यान्ड
Greenland
११
१७२ लाओस
Laos
११
१७३ अंगोला
Angola
१०
१७४ सुडान
Sudan
१०
१७५ लाइबेरिया
Liberia
१०
१७६ सुरिनाम
Suriname
१०
१७७ मोजाम्बिक
Mozambique
१०
१७८ सेकेलस्
Seychelles
१०
१७९ एमएस जान्डम
MS Zaandam
१८० जिम्बाबे
Zimbabwe
१८१ नेपाल
Nepal
१८२ इस्वाटिनी
Eswatini
१८३ चाड
Chad
१८४ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१८५ सिएआर
CAR
१८६ काबो भर्ड
Cabo Verde
१८७ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१८८ सोमालिया
Somalia
१८९ भ्याटिकन सिटी
Vatican City
१९० मौरिटानिया
Mauritania
१९१ सेन्ट बार्थ
St. Barth
१९२ मोन्टसेराट
Montserrat
१९३ निकारागुवा
Nicaragua
१९४ भुटान
Bhutan
१९५ टर्क्स र क्याकोस
Turks and Caicos
१९६ गाम्बिया
Gambia
१९७ बोत्सवाना
Botswana
१९८ बेलिज
Belize
१९९ पश्चिमी सहारा
Western Sahara
२०० सिएरा लियोन
Sierra Leone
२०१ मलावी
Malawi
२०२ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०३ एन्गुइला
Anguilla
२०४ बुरुडी
Burundi
२०५ क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२०६ पपुवा न्‍युगिनी
Papua New Guinea
२०७ फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
२०८ तिमोर-लेस्टे
Timor-Leste

कस्तो लाग्यो ?

यो पनि