बैशाख २१, २०८१, शुक्रबार
               

११ मुलुक जसले कोरोनाबाट सर्वाधिक मानवीय क्षति भोगे

नेपाल फ्ल्यास
चैत २२, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसको संक्रमणको सबैभन्दा बढी मानवीय क्षति इटालीले व्यहाेर्नु परेको छ । सर्वाधिक संक्रमित भने अमेरिकामा छन् ।

मानवीय क्षति बढी भएको इटालीमा मर्नेको संख्या १५ हजार पुग्न लागेको छ । त्यहाँ कुल संक्रमितको १२ प्रतिशतभन्दा बढीको मृत्यु भएको छ ।

दोस्रो क्षति व्यहोरेको स्पेनमा पनि मृत्यु हुनेको ११ हजार नाघिसकेको छ । तेस्रो नम्बरमा रहेको अमेरिकामा पनि करिव साढे सात हजारको ज्यान गइसकेको छ ।

मानवीय क्षतिका बढी भएका ११ मुलुक

क्रस देश मृत्यु
इटाली १४,६८१
स्पेन ११,१९८
अमेरिका
USA
७,४०३
फ्रान्स ६,५०७
बेलायत ३,६०५
चीन ३,३२६
इरान ३,२९४
नेदरल्यान्ड १,४८७
बेल्जियम १,२८३
१० जर्मनी
Germany
१,२७५
११ स्विट्जरल्यान्ड्स
Switzerland
६०४

पाँच हजारभन्दा बढी संक्रमित भएका २१ मुलुक

क्रस देश संक्रमित मृत्यु निको
अमेरिका
USA
२,७७,५२२ ७,४०३ १२,२८३
इटाली
Italy
१,१९,८२७ १४,६८१ १९,७५८
स्पेन
Spain
१,१९,१९९ ११,१९८ ३०,५१३
जर्मनी
Germany
९१,१५९ १,२७५ २४,५७५
फ्रान्स
France
८२,१६५ ६,५०७ १४,००८
चीन
China
८१,६३९ ३,३२६ ७६,७५५
इरान
Iran
५३,१८३ ३,२९४ १७,९३५
बेलायत
UK
३८,१६८ ३,६०५ १३५
टर्की
Turkey
२०,९२१ ४२५ ४८४
१० स्विट्जरल्यान्ड्स
Switzerland
१९,७०२ ६०४ ४,८४६
११ बेल्जियम
Belgium
१६,७७० १,१४३ २,८७२
१२ नेदरल्यान्ड
Netherlands
१५,७२३ १,४८७ २५०
१३ क्यानडा
Canada
१२,५४९ २०८ २,३२२
१४ अस्ट्रिया
Austria
११,५८९ १६८ २,०२२
१५ दक्षिण कोरिया
S. Korea
१०,१५६ १७७ ६,३२५
१६ पोर्चुगल
Portugal
९,८८६ २४६ ६८
१७ ब्राजिल
Brazil
९,२१६ ३६५ १२७
१८ इजरायल
Israel
७,५८९ ४२ ४२७
१९ स्वीडेन
Sweden
६,१३१ ३५८ २०५
२० अस्ट्रेलिया
Australia
५,५५० ३० ५८५
२१ नर्वे
Norway
५,३७० ५९ ३२

 


कस्तो लाग्यो ?

यो पनि