जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना सङ्क्रमणबारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ, लाइभ

नेपाल फ्ल्यास
चैत २१, २०७६

फाइल फोटो
ADVERTISEMENT

नेपालमा कोरोना सङ्क्रमित एक जना थपिएको बताइए पनि त्यो प्रमाणित भइसकेको छैन । पोखरामा गरिएको परीक्षणमध्ये एक जनाको पुन: परीक्षणका लागि स्वाब टेकुस्थित राष्ट्रिय प्रयोगशाला ल्याइएको छ ।

नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङ । भिडियोमा ।

 


कस्तो लाग्यो ?

यो पनि