जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना सम्बन्धी के छ नेपालको अपडेट ? हेर्नुस् भिडियो

नेपाल फ्ल्यास
चैत १८, २०७६

ADVERTISEMENT

कोरोना भाइरस नियन्त्रण सम्बन्धी नेपालमा भए-गरेका कामकारवाहीबारे स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङ गर्दैआएको छ ।

पाटन र वीर अस्पतालमा सोमबार उपचारका क्रममा मृत्यु भएका दुइजनाको रिपोर्ट कोरोना नभएको आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । हेरौँ भिडियोमा ।


कस्तो लाग्यो ?

यो पनि