बैशाख २२, २०८१, शनिबार
               

कोरोनाको आशंकामा प्रधानमन्त्री दम्पती पनि क्वारेन्टाइनमा

एजेन्सी
फागुन ३०, २०७६

ADVERTISEMENT

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा कोरोना जस्तो लक्षण देखिएपछि क्वारेन्टनाइनमा राखेका छन् ।

ट्रुडोको कार्यालयले बिहीबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीसँगै सामान्य ज्वरो पनि आएको थियो ।

उनलाई कोरोना भाइरसको परीक्षण गरिएको र रिपोर्ट नआएको क्यानडाको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि