जेठ ०५, २०८१, शनिबार
               

नेपालबाट अस्ट्रेलिया गएका एक विद्यार्थीमा देखियो कोरोना

नेपाल फ्ल्यास
चैत ०६, २०७६

ADVERTISEMENT

क्यानबेरास्थित नेपाली दूतावासले नेपालबाट अस्ट्रेलिया आएका एक विद्यार्थीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको बताएको छ । 

रोयल होबार्ट अस्पतालमा हाल उनको उपचार भइरहेको बताएको छ । साथै उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको दूतावासले बताएको छ । 

यसका अलवा कोरोना भाइरस पुष्टि भएका विद्यार्थीसँगै उनीसँग काम गर्ने अन्य चारजना नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको दूतावासले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि