बैशाख २६, २०८१, बुधबार
               

हेरौं घटस्थापनाको साइत

नेपाल फ्ल्यास
असोज १२, २०७६

ADVERTISEMENT

यो वर्षको घटस्थापनाको उत्तम साइत असोज १२ गते बिहान १०:३५ मा जुरेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि उत्तम साइत तय गरेको हो ।

समितिले दशैंमा टीका लगाउने सर्वोत्तम साइत असोज २१ गते विहान १०:३५ बजे रहेको जनाएको छ ।

समितिले त्यसपछि दिनैभर टीका लगाउन बाधा नपर्ने जनाएको छ ।

असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको शुभसाइत रहेको पनि समितिले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि