बैशाख २५, २०८१, मंगलबार
               

कुन श्राद्ध कहिले परेको छ ?

नेपाल फ्ल्यास
भदौ २५, २०७६

ADVERTISEMENT

यो वर्षको सोह्र श्राद्ध भाद्र २८ गते शुक्ल पूर्णिमाका दिन सुरु भएर आश्विन ११ गते औशिका दिन समाप्त हुँदै छ ।

सोह्र श्राद्धमा पितृहरूको श्राद्ध गर्न कुन तिथिमा दिवङ्गत हुनुभएका पितृहरूको कुन दिन श्राद्ध परेको छ ।

भाद्र २८ गते शनिवार (September 14) का दिन प्रतिपदा श्राद्ध

भाद्र २९ गते आइतबार  (September 15) का दिन द्वितीया श्राद्ध

भाद्र ३० गते सोमबार  (September 16) का दिन तृतीया श्राद्ध

भाद्र ३१ गते मङ्गलवार  (September 17) का दिन कुनै पनि श्राद्ध परेको छैन

आश्विन १ गते बुधवार  (September 18) का दिन चतुर्थी श्राद्ध

आश्विन २ गते बिहीबार  (September 19) का दिन पञ्चमी श्राद्ध

आश्विन ३ गते शुक्रवार  (September 20) का दिन षष्ठी श्राद्ध

आश्विन ४ गते शनिवार  (September 21) का दिन सप्तमी श्राद्ध

आश्विन ५ गते आइतबार  (September 22) का दिन अष्टमी नवमी श्राद्ध

आश्विन ६ गते सोमबार  (September 23) का दिन दशमी श्राद्ध

आश्विन ७ गते मङ्गलवार  (September 24) का दिन एकादशी श्राद्ध

आश्विन ८ गते बुधवार  (September 25) का दिन द्वादशी श्राद्ध

आश्विन ९ गते बिहीबार  (September 26) का दिन त्रयोदशी श्राद्ध

आश्विन १० गते शुक्रवार  (September 27) का दिन चर्तुदशी श्राद्ध

आश्विन ११ गते शनिवार  (September 28) का दिन औशी श्राद्ध तथा पितृ विर्सजन गरिन्छ । 


कस्तो लाग्यो ?

यो पनि