चैत १६, २०८०, शुक्रबार
               

आजको सुनचाँदीको बजार

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

काठमाडौँ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि