जेठ ०६, २०८१, आइतबार
               

सुन र चाँदी दुवैको मूल्य घट्यो

नेपाल फ्ल्यास
भदौ २७, २०७८

ADVERTISEMENT

आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ। सुनचाँदी व्यवसायी महासँघको अनुसार आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ३०० रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार ८०० रुपैयाँ तोकिएकोे छ।

यस दिन चाँदीको भाउ पनि तोलामा २० रुपैयँले घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासँघले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि