जेठ ०५, २०८१, शनिबार
               

सुनको मूल्य २०० रुपैयाँले घट्यो

नेपाल फ्ल्यास
भदौ १७, २०७८

ADVERTISEMENT

 

 काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ८९ हजार ८०० रुपैयाँ कायम भएको हो । 

 यस्तै,  चाँदीको १० रुपैयाँले महँगिएको छ । चाँदी गत बुधबारको मूल्यमा १० रुपैयाँले बृद्धि हुँदै आज एक हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत बुधबार बजारमा चाँदी तोलामा १० रुपैयाँले नै सस्तिँदै एक हजार १९५ रुपैयाँमा कारोबार भएको थियो । 

 

                                                     


कस्तो लाग्यो ?

यो पनि