जेठ ०५, २०८१, शनिबार
               

घट्यो सुनचाँदीको मूल्य

नेपाल फ्ल्यास
भदौ १६, २०७८

ADVERTISEMENT

साताको कारोबारको चाैथो दिन बुधबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा २०० रुपैयाँ घटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन आज ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

 


कस्तो लाग्यो ?

यो पनि