जेठ ०५, २०८१, शनिबार
               

घट्यो सुनचाँदीको मूल्य

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज ४ सयले घटेको हो। यो आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार ७०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २०५ मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि