जेठ ०५, २०८१, शनिबार
               

सुनको भाउ घट्यो

नेपाल फ्ल्यास
साउन ३२, २०७८

ADVERTISEMENT

 काठमाडौं । सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ ९० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो एक हजार रुपैयाँ बढेर सुन ९० हजार ७ सय रुपैयाँमा पुगेको थियो । चाँदीको भाउ आज ५ रुपैयाँले घटेर तोलाको १२ सय रुपैयाँ तोकिएको छ । 


कस्तो लाग्यो ?

यो पनि