बैशाख २२, २०८१, शनिबार
               

सुन तोलामा ६०० रुपैयाँ घट्यो

नेपाल फ्ल्यास
असार १६, २०७८

ADVERTISEMENT

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ गिरावट आएको छ ।

आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुन प्रतितोला ९८ हजार ५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला १ हजार २९० रुपैयाँ कायम भएको छ ।


कस्तो लाग्यो ?

यो पनि