बैशाख २२, २०८१, शनिबार
               

आज सुन तोलाको ९० हजार ७०० रुपैयाँ

नेपाल फ्ल्यास
असार १४, २०७८

ADVERTISEMENT

साताको दोस्रो दिन आज सुनको मूल्य स्थिर छ। आइतबार २ सयले बढेको सुन आज भने स्थिर रहेको हो। 

आज छापावाला सुनको प्रतितोला ९० हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज स्थिर छ। चाँदी आज एक हजार ३०५ मा कारोबार भइरहेको छ।


कस्तो लाग्यो ?

यो पनि