जेठ ०५, २०८१, शनिबार
               

आज बढ्यो सुनचाँदीको मूल्य

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

काठमाडौैं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ३ सय रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि