जेठ ०५, २०८१, शनिबार
               

तोलामा ८ सय रुपैयाँले घट्यो सुन

नेपाल फ्ल्यास
असार ०६, २०७८

ADVERTISEMENT

काठमाडौैं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पहिलो दिन आज सुन तोलामा ८ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ । साताको कोरोबारको पहिलो दिन आज चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि