बैशाख ०८, २०८१, शनिबार
               

सुदूरपश्चिम प्रदेशको बजेट ३० अर्ब ३३ करोड (पूर्ण पाठसहित)

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले चालू आर्थिक वर्षको वार्षिक बजेटभन्दा ३ अर्ब ५ करोड कमको बजेट प्रस्तुत गरेका हुन् ।

बजेट वक्तव्य प्रस्तुत गर्दै मन्त्री शाहले चालुतर्फ १० अर्ब ६६ करोड र पुँजीगततर्फ १७ अर्ब ६५ करोड ४० लाख बजेट विनियोजन गरेको बताएका छन् । बजेटले स्वास्थ्य, पूर्वाधार विकास र कृषि क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि