बैशाख ११, २०८१, मंगलबार
               

प्रदेश १ काे बजेट साढे ८ अर्ब घटेर आयो (पूर्णपाठ)

नेपाल फ्ल्यास
असार ०१, २०७८

ADVERTISEMENT

प्रदेश १ ले चालू आर्थिक वर्ष आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बु्हाङ लिम्बुले मंगलबार सार्वजनिक गरेका छन् । २०७८/७९ को बजेट चालू आर्थिक वर्षको तुलनामा २०.६ प्रतिशतले बजेट घटाएको हाे । 

उक्त बजेट चालू आर्थिक वर्षकोभन्दा आठ अर्ब ४३ करोड ७ लाख रुपैयाँले कम छ । आगामी आवका लागि विनियोजित बजेटमा चालू खर्चतर्फ १४ अर्ब १६ करोड १५ लाख र पुँजीगत खर्चतर्फ १५ अर्ब ५ करोड ३५ लाख प्रतिशत छुट्याइएको मन्त्री लिम्बुले बताए। 


कस्तो लाग्यो ?

यो पनि