बैशाख १३, २०८१, बिहीबार
               

आज पनि ७०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
जेठ ३१, २०७८

ADVERTISEMENT

नेपाली बजारमा सोमबार ७०० रुपैयाँले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ७०० रुपैयाँले घट्दै ९३ हजार २०० रुपैयाँ कायम भएको हो । 

यस्तै, आज तेजाबी सुन समेत ७०० रुपैयाँले नै घट्दै ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । यता, चाँदी तर्फ भने गत आइतबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले घट्दै आज एक हजार ३६५ रुपैयाँ कायम भएको छ । गत

गत बिहीबार ३ सयले घटेको सुनकाे मूल्य शुक्रबार ६ सयले बढेको थियो । आइतबार नेपाली बजारमा प्रतितोला ६०० रुपैयाँले नै घटेको थियो । 


कस्तो लाग्यो ?

यो पनि