जेठ ०९, २०८१, बुधबार
               

सामाजिक सुरक्षाभत्ता बृद्धि

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

सरकारले आगामी वर्षकाे बजेट प्रस्तुत गर्दै सामाजिक सुरक्षाभत्ता बढाउने जनाएकाे छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण 'सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएकाे हाे ।

अर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब विनियाेजन गरिएकाे जनाएका हुन् । वृद्ध भत्ता बढाउदै महिनाकाे ४ हजार पुर्‍याइएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि