जेठ ०८, २०८१, मंगलबार
               

सरकारद्वारा खोप खरिद गर्न साढे २६ अर्ब विनियोजन

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

सरकारले आगागी वर्षकाे बजेट प्रस्तुत गर्दै कोरोनाविरुद्धको खोप खरिदका लागि २६ खर्ब ६५ अर्ब बजेट विनियोजन गर्ने भएकाे छ । 

त्यस्तै सामाग्री स्वास्थ्य खरिदका लागि सरकारले ४ अर्ब बजेट छुट्याएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीमा आयोजित बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम विनियोजन गरिने बताएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि