जेठ ०९, २०८१, बुधबार
               

सिंहदरबारबाट अर्थमन्त्री बजेट प्रस्तुत गर्दै (लाइभ)

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पस्तुत गर्न सुरु गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले करिब १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्न थालेका हुन् । 

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ अनुसार आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेसँगै बजेट अध्यदेशमार्फत प्रस्तुत गरिएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि