जेठ ०७, २०८१, सोमबार
               

सुनको मूल्य ६०० रुपैयाँ बढ्यो

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ८५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले वृद्धि भइ प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको

 नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य आज ८५ हजार ७५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि