बैशाख ३०, २०८१, आइतबार
               

चुनाबका लागि आयोगलाई ७ अर्ब

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तोकेको चुनाबका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयले  निर्वाचन आयोगको मागअनुसार रकम उपलब्ध गराएको हो । 

बजेटको अर्धवार्षिक समीक्षाको क्रममा अर्थमन्त्री पौडेलले सोको जानकारी दिएका हुन् ।


कस्तो लाग्यो ?

यो पनि