बैशाख ३१, २०८१, सोमबार
               

पहिलो घण्टामा ३४.७४ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार सुरु भएको पहिलो घण्टामा आज (सोमवार) नेप्से परिसूचक ३४.७४ अंकले बढेर २,५५८.७४ विन्दुमा पुगेको छ ।   

२,५५३.७९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.३८ प्रतिशतले बढेको हो ।  

यस अवधिमा ग्रामीण विकास लघुवित्त, सूर्योदय लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ

पहिलो घण्टामा १९२ ओटा कम्पनीको २३ हजार ६६८ पटकको कारोबारमा ४१ लाख ९९ हजार १७६ कित्ता शेयरको २ अर्ब ७८ करोड ७७ लाख बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि