बैशाख २८, २०८१, शुक्रबार
               

दोस्रो घण्टा नेप्से ४५.६१ अंकले बढ्यो

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलवार) कारोबार भएको दोस्रो घण्टा नेप्से परिसूचक ४५.६१ अंकले बढेर २४५३.८६ विन्दुमा पुगेको छ । परिसूचक १.८९ प्रतिशतले बढेको छ ।  

कारोबारको दोस्रो घण्टामा प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता शेयरमूल्य ९२४ कायम भएको छ । 

यस अवधिमा १९३ ओटा कम्पनीको १ अर्ब ९४ करोड ६८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये व्यापार, होटल्स र वित्त समूहको परिसूचक घटेको छ, भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि