बैशाख २८, २०८१, शुक्रबार
               

पहिलो घण्टा ३२.८७ अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (मंगलवार) कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक ३२.८७ अंकले बढेर २४४१.११ विन्दुमा पुगेको छ ।   

आज २४३४.४८ विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.३६ प्रतिशतले बढेको हो ।  कारोबारको पहिलो घण्टामा प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढको छ । गुराँस लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त र माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिमा १९३ ओटा कम्पनीको २० हजार २७५ पटकको कारोबारमा ३३ लाख ८४ हजार २०७ कित्ता शेयरको १ अर्ब ८५ करोड ८६ लाख बराबरको कारोबार भएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि