बैशाख ३१, २०८१, सोमबार
               

सुनकाे मूल्य बढ्याे

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्य सामान्य रुपमा उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य ताेलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कfरोबार भइरहेको छ ।

गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेको छ । तेजाबी सुनको मूल्य आज बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चादीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि