बैशाख २२, २०८१, शनिबार
               

तेस्रो घण्टामा २४४२.४० विन्दुमा पुग्याे नेप्से

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ०.५५ अंकले बढेर २४४२.४० विन्दुमा पुगेको छ । 

०.०२ प्रतिशतले बढेको बजारमा २०५ ओटा कम्पनीको ६ अर्ब ७२ करोड २६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा सुर्योदय लघुवित्त र सगरमाथा इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । 


कस्तो लाग्यो ?

यो पनि