जेठ ०२, २०८१, बुधबार
               

नेप्सेमा तीन कम्पनीको शेयर सूचिकृत

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेप्सेमा तिन वटा कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

जसमा सिटिजन्स बैंक लिमिटेड, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयर सूचिकृत भएको हो ।

सिटिजन्स बैंकको ७२ लाख ७१ हजार ८ सय ५३.८३१८ कित्ता बोनस शेयर सूचिकृत भएको छ, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७ लाख ६० हजार ७ सय ४.५४ कित्ता बोनस शेयर रसाल्ट ट्रेडिङ कर्पोरेशनको ३ लाख ८४ हजार ४ सय ८८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

यो पनि