जेठ ०२, २०८१, बुधबार
               

सुनको भाउ ७ सय रुपैयाँले घट्यो

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो ।

मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । तेजावी सुनको भाउ भने प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउमा पनि आज सामान्य गिरावट आएको छ । मंगलबार १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आजको पाँच रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार खुला गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि