जेठ ०२, २०८१, बुधबार
               

नेप्से २४२३.०९ विन्दुमा

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको तेस्रो दिन नेप्से १७.७९ अंकले घटेर २४२३.०९ को विन्दुमा कायम भएको छ । आज २०७ कम्पनीको १ करोड ९५ लाख ६२ हजार २ सय ३९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको खरिदविक्रि भएको छ ।

नेपाल लाइफको १ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ, भने नेपाल बैंकको ५२ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसैगरी, गुराँस लघुवित्तको ९.९७ प्रतिशतका दरले बढेको छ,भने  प्रभु लाइफको ९.९४ का दरले बढेको हो । शिव श्री हाइड्रोपावरको ४.१४ प्रतिशतका दरले घटेको छ, भने प्रोगेशिभ फाइनान्सको ४.५७ प्रतिशतले घटेको हो ।


कस्तो लाग्यो ?

यो पनि