जेठ ०२, २०८१, बुधबार
               

तेस्रो घण्टामा घट्यो ८.४३ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर कारोबार भएको तेस्रो घण्टामा आज नेप्से परिसूचक ८.४३ अंकले घटेर २४३२.४४ विन्दुमा पुगेको छ । 

आज ०.३५ प्रतिशतले घटेर २०१ ओटा कम्पनीको ५ अर्ब ५२ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये वित्त, उत्पादन तथा प्रशोधन र जीवन बीमा मूहको परिसूचक बढेको छ, भने बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, लघुवित्त निर्जीवन बीमा, अन्य र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ ।


कस्तो लाग्यो ?

यो पनि