जेठ ०२, २०८१, बुधबार
               

दोस्रो घण्टामा २४२८.८५ विन्दुमा पुग्याे नेप्से

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । शेयर कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक १२.०३ अंकले घटेर २४२८.८५ विन्दुमा पुगेको छ ।

यस अवधिमा परिसूचक ०.४९ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टामा बोटलर्स नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ,भने प्रभु लाइफ इन्स्योरेन्स शेयरमूल्य ९.९४ प्रतिशतले बढेको छ । 

यस अवधिमा १९८ ओटा कम्पनीको ३ अर्ब ६७ करोड २४ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि