जेठ ०२, २०८१, बुधबार
               

पहिलो घण्टामा ४.७७ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको पहिलो घण्टामा आज (मंगलवार) नेप्से परिसूचक ४.७७ अंकले घटेर २४३६.१० विन्दुमा पुगेको छ । 

२४६१.४३ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.२० प्रतिशतले घटेको हो ।  

पहिलो घण्टामा प्रभु लाइफ इन्स्योरेन्स शेयरमूल्य सर्वाधिक ९.९४ प्रतिशतले बढेको छ ।

यस अवधिमा १९५ ओटा कम्पनीको १७ हजार २५६ पटकको कारोबारमा ४० लाख ९९ हजार ४६५ कित्ता शेयरको २ अर्ब १५ करोड ७५ लाख बराबरको खरीदविक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि