जेठ ०३, २०८१, बिहीबार
               

घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज प्रतितोला २ सय रुपैयाँले घटेको हो । 

घटेसँगै आज सुन प्रतितोला ९२ हजार ४ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय कायम गरिएको छ । चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी १ हजार २६० मा कारोबार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि