बैशाख १७, २०८१, सोमबार
               

आज घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ । 

शुक्रबार ९२ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैंया कारोबार भउकाे सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मुल्य भने प्रतितोला ९२ हजार १०० रुपैंया कायम भएको छ । चाँदीको मुल्य भने यथावत छ । 


कस्तो लाग्यो ?

यो पनि