जेठ ०४, २०८१, शुक्रबार
               

पहिलो घण्टामा २७.४६ अंकले बढ्यो नेप्से परिसूचक

नेपाल फ्ल्यास
पुस २७, २०७७

ADVERTISEMENT

काठमाडौं । साताको दोस्रो दिन (सोमवार) कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक २७.४६ अंकले बढेर २२६३.१९ विन्दुमा पुगेको छ ।   

आज २२६४.२७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.२३ प्रतिशतले बढेको हो ।  

यस अवधिमा १९० ओटा कम्पनीको ११ हजार ९५२ पटकको कारोबारमा ३१ लाख ५४ हजार ५८६ कित्ता शेयरको १ अर्ब २८ करोड ६९ लाख बराबरको खरीदबिक्री भएको छ 


कस्तो लाग्यो ?

यो पनि