जेठ ०३, २०८१, बिहीबार
               

४९ अकंले बढ्यो नेप्से

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधवार) नेप्से परिसूचक ४९.१७ अंक बढेको छ । बुधबार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ८.८६ अंक बढेर ३९१.३० विन्दुमा पुगेको छ ।

२०८ वटा कम्पनीको ३९ हजार ९३५ पटकको व्यापारमा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार बराबरको ९९ लाख १० हजार ३ कित्ता सेयर कारोबार भएको छ । 

नेप्से परिसूचकसँगै आज मंगलवारको तुलनामा कारोबार रकम   बढेको छ । २२३.६० विन्दुदेखि कारोबार खुला भएको बजार निरन्तर बढेर परिसूचक २६२.०६ विन्दुमा बन्द भएको छ । 


कस्तो लाग्यो ?

यो पनि