जेठ ०३, २०८१, बिहीबार
               

तेस्रो घण्टामा ३६ अंकले बढेर नेप्से २०४८.८९ विन्दुमा

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक ३६ अंकले बढेर २०४८.८९ विन्दुमा पुगेको छ । 

२०४ ओटा कम्पनीको २ अर्ब ८४ करोड ३१ लाख बराबरको खरीदबिक्री भएको छ जसमा १७९ प्रतिशतले बजार बढेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि