जेठ ०२, २०८१, बुधबार
               

दोस्रो घण्टामा नेप्से परिसूचक २७.६५ अंकले बढ्यो

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कारोबार भएको दोस्रो घण्टामा आज (बुधवार) नेप्से परिसूचक २७.६५ अंकले बढेर २०४०.५३ विन्दुमा पुगे रपरिसूचक १.३७ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा २०२ ओटा कम्पनीको १७ हजार ४०८ पटकको कारोबारमा १ अर्ब ९९ करोड ४२ लाख बराबरको खरीदविक्री भएको छ ।

दोस्रो घण्टाको अवधिमा सर्वाधिक शेयर कारोबार शिवम् सिमेन्टको भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ साथै, नागरिक लगानी कोषको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।


कस्तो लाग्यो ?

यो पनि