जेठ ०२, २०८१, बुधबार
               

पहिलो घण्टामा १७.९० अंकले बढ्यो नेप्से

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बुधवार) शेयर बजार (नेप्से) मा कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १७.९० अंकले बढेर २०३०.७९ विन्दुमा पुगेको छ ।   

२०२३.६० विन्दुबाट सुरु भएको बजार कारोबारको पहिलो घण्टामा ०.८९ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९० वटा कम्पनीको ८ हजार २६३ पटकको कारोबारमा १५ लाख ३९ हजार ७३१ कित्ता शेयरको ८९ करोड ४३ लाख बराबरको खरिद-विक्री भएको छ ।


कस्तो लाग्यो ?

यो पनि