जेठ ०३, २०८१, बिहीबार
               

आज नेप्से २९.८३ अंकले घट्यो

नेपाल फ्ल्यास
पुस ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (बिहीवार) नेप्से परिसूचक २८३.६३ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा २९.८३ अंक घटेको हो ।

आज २०४ ओटा कम्पनीको ९८ लाख ६० हजार ५३६ कित्ता शेयर ४७ हजार ९७६ पटकमा ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ बराबरको शेयर खरीदबिक्री भएको हो ।

आज कारोबार गरेका १२ ओटा समूहमध्ये ब्यापार समूहको परिसूचक ०.८७ प्रतिशत र होटल समूहको परिसूचक ४.९१ प्रतिशत वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३.०६ प्रतिशत घटेको छ । 


कस्तो लाग्यो ?

यो पनि